बिहीबार, असार ४, २०८३

दाङमा लागूऔषधसहित दुई जना पक्राउ

दाङ प्रहरीले घोराहीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९
National life
Shivam cement

दाङ- दाङ प्रहरीले घोराहीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले गएराति पौने ९ बजे घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुमको पुथा-उत्तरगंगा गाउँपालिका-७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका-१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २३० मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ। घटनाको बारेमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित: Jun 04, 2022| 12:13 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।