आइतबार, साउन २४, २०८३

हतकडीसहित थुनुवा फरार

इलाका प्रहरी कार्यालय सुखडको थुनामा रहेका कैदी हतकडीसहित फरार भएका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

धनगढी- इलाका प्रहरी कार्यालय सुखडको थुनामा रहेका कैदी हतकडीसहित फरार भएका छन्। जेठ १८ गते मेडिकल जाँच गरेर घोडाघोडी अस्पतालबाट फर्कंने क्रममा घोडाघोडी-२ साडेपानीका २४ वर्षी कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन्।

जेठ १४ मा घोडाघोडी-२ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागूऔषधको मुद्दामा पक्राउ गरी प्रहरीले थुनामा राखेको थियो। दुवै जनाको मेडिकल जाँच गरी अस्पताल फर्कंने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी) बेद जोशीले बताए।

दुबैलाई जेठ १८ गते पेटको समस्या भएको भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । ‘

प्रकाशित: Jun 02, 2022| 10:57 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।