आइतबार, साउन २४, २०८३

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु रोगको सफल शल्यक्रिया गरिएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु रोगको सफल शल्यक्रिया गरिएको छ। 

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाँहिने आँखाको बुधबार शल्यक्रिया गरिएको हो। आँखा रोग विशेषज्ञ डा. किरण शाक्यले मन्त्री भुसालको आँखाको शल्यक्रिया गरेका हुन्। यतिबेला मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छन्। 

प्रकाशित: Jun 02, 2022| 13:32 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।