बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पं नवराज शारदा स्मृति समाजद्धारा १० लाखको अक्षयकोष स्थापना

पं नवराज शारदा स्मृति समाजद्धारा १० लाखको अक्षयकोष स्थापना

पं नवराज शारदा स्मृति समाजले १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९
National life
Shivam cement

काठमाडौं– पं नवराज शारदा स्मृति समाजले १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ।

पं नवराज पौडेलको १०२ औं जन्मजयन्तीको अवसर पारेर परिवारका सदस्यले स्थापना गरेको यस कोषमार्फत साधन श्रोत र क्षमता अनुसार समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अग्रजको सम्मान गर्ने रहेको बताइएको छ।

कार्यक्रममा समाजका अध्यक्ष निर्मलराज पौडेलले कोषमार्फत् आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि मद्दत गर्ने लक्ष्य पनि राखिएको बताए। कार्यक्रममा पं नवराज पौडेललको व्यक्तित्व तथा उनका योगदानबारे विभिन्न व्यक्तिहरुले चर्चा गरेका थिए।


प्रकाशित: Jun 02, 2022| 13:28 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।