बिहीबार, असार ४, २०८३

समाज

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

अभियोगमा देवदह नगरपालिका-६ बस्ने ३४ वर्षीय हेमबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोसाक

सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी, पाँच पक्राउ

पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका...
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

तारा एयर दुर्घटना : काठमाडौं ल्याइयो १० शव [१० तस्बिर]

तारा एयरको दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत् ती शव काठमाडौं विमानस्थल ल्याइएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

यार्सा खोज्‍न जाँदा 'चिसा मान्छे' भेटेपछि...

सोचेजस्तो यार्सा त भेटिएन। तर, नसोचेका पात्रहरू भेटिए, जसलाई हामीले चिन्ने र चिनाउने अवसर पाएनौं। मानवीय नाताले होला, अपरिचित भए पनि हामी यार्सा खोज्ने सबैका आँखा गिला थिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

'अधुरै रह्‍यो वसन्त दाइको उडानमा रारा जाने योजना'

आइतबार बिहानै तीन–चारवटा फ्लाइट गरेपछि उहाँले जहाज हस्तान्तरण गर्नुभएछ। त्यसपछि एक हप्ताका लागि विदा मनाउन लोमान्थाङ हिँड्नुभएको रहेछ। मेरो एकजना अर्को भाइलाई पनि ‘जाऊ, टिकट काट्छु’ भन्नुभएको रहेछ। तर घरायसी...
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

विमान दुर्घटनाको अनुसन्धान गर्न जाँच आयोग गठन

मुस्ताङमा आइतबार भएको जहाज दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँच आयोग गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि जेलबाट छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

'दायाँ मोडिनुपर्ने जहाज बायाँतिर लाग्दा दुर्घटना'

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

विमान दुर्घटनाका सबै यात्रुको शव भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्मेलन सम्पन्न

विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा (मे २९) आइतवार सगरमाथा आधार शिविरमा सम्मेलन सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

रगत अभाव देखिन थालेपछि वीरगञ्जमा रगत संकलन अभियान

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदानमार्फत संकलन अभियान थालिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

देशको अधिकांश भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

खैरो हिरोइनसहित एक जना पक्राउ

धनगढीमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

पुलचोकको एक घरमा आगलागी

पुलचोकको एक घरमा आगलागी भएको छ। यतिबेला अग्नी नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

मेलौली-३ का निवर्तमान वडाध्यक्षको निधन

बैतडीको मेलौली नगरपालिका-३ का निवर्तमान वडा अध्यक्ष रघुवीरसिंह भाटको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। आइतबार प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपतिको श्रद्धाञ्जली

राष्ट्रपति विद्यादेवी भण्डारीले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९