आइतबार, साउन २४, २०८३

ललितपुरको लेलेमा एक जना मृत फेला

स्थानीय पिआइए पार्क नजिकै सडक छेउमा खनिएको ढलको खाडलमा गोदाबरी ११ का ३४ वर्षीय विज्ञान देशारको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका ६ लेलेमा मोटरसाइकलसहित एक जनाको शव फेला परेको छ। स्थानीय पिआइए पार्क नजिकै सडक छेउमा खनिएको ढलको खाडलमा गोदाबरी ११ का ३४ वर्षीय विज्ञान देशारको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सिद्धी विक्रम शाहका अनुसार खाडमा मोटरसाइकलसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।

राति स्थानीय एक होटलमा खाना खाएर घर फर्किने क्रममा उनी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए।

प्रकाशित: May 31, 2022| 09:59 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।