बुधबार, माघ २१, २०८२

२२ वर्षका २३ हवाई दुर्घटनामा ३१९ जनाको मृत्यु

२६ फेब्रुअरी २०१६ मा एअर काष्ठमाण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। मृतक दुवै सोही विमानका चालक दलका सदस्य थिए। विमान सवार अन्य ९ जना भने घाइते भएका थिए।
 |  मंगलबार, जेठ १७, २०७९

विनायक कार्की

विनायक कार्की

मंगलबार, जेठ १७, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- आइतबार (२९ मे २०२२) मा २२ जना सवार तारा एयरको विमान दुर्घटनामा परी सवार सबैको मृत्यु भयो। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको ट्विनअटर विमान खराब मौसमका कारण सम्पर्कबिहीन भएपछि दुर्घटनामा परेको आशंका गरिएपनि सोमबार मात्र विमान दुर्घटना भएको अवस्थामा भेटिएको हो। दुर्घटनामा ३ जना चालक दलका सदस्य र १९ यात्रुको ज्यान गएको हो।

प्रकाशित: May 31, 2022| 20:03 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।