आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेलको ट्याङ्कर पल्टिँदा पोखरा विमानस्थलमा उडान रोकियो

तेलको ट्याङ्कर पल्टिँदा पोखरा विमानस्थलमा उडान रोकियो

जहाजमा तेल हाल्ने 'रिफ्युलर' ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

पोखरा- पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ। जहाजमा तेल हाल्ने 'रिफ्युलर' ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो। 

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङ्कर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै रिफ्युलर ट्याङ्कर पल्टिएको हो। क्रेनको सहायताले ट्याङ्कर उठाउने काम भइरहेको छ। 

ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ। 

प्रकाशित: May 31, 2022| 10:10 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।