आइतबार, साउन २४, २०८३

खैरो हिरोइनसहित एक जना पक्राउ

धनगढीमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

धनगढी- धनगढीमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। आइतबार उपमहानगरपालिका-१३ का ३४ वर्षीय शेरसिंह धामीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रकाशित: May 30, 2022| 13:45 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।