आइतबार, साउन २४, २०८३

तारा एयर दुर्घटना : काठमाडौं ल्याइयो १० शव [१० तस्बिर]

तारा एयरको दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत् ती शव काठमाडौं विमानस्थल ल्याइएको हो।
 |  सोमबार, जेठ १६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ १६, २०७९

काठमाडौं- तारा एयरको दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ। सोमबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत् ती शव काठमाडौं विमानस्थल ल्याइएको हो। 

विमानमा सवार २२ मध्ये २१ जनाको शव फेला परेको तारा एयरले जानकारी दिएको छ। 

शवलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लैजाने तयारी छ। 

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ। उद्धार टोलीले एक जनाको शव खोजी गरिरहेको छ। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने छ। 

प्रकाशित: May 30, 2022| 19:14 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।