शुक्रबार, असार ५, २०८३

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

अभियोगमा देवदह नगरपालिका-६ बस्ने ३४ वर्षीय हेमबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९
National life
Shivam cement

रुपन्देही- रूपन्देहीको देवदह नगरपालिकास्थित-९ भुमहीस्थित एक होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

२२ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा  देवदह नगरपालिका-६ बस्ने ३४ वर्षीय हेमबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका सूचना अधिकृत प्रहरी निरीक्षक प्रकाश खत्रीले भने, 'सोमबार हामीले जबरजस्ती करणी सम्बन्धी मुद्दा अदालतमा दायर गरी म्याद समेत थप गरेका छौँ।' उनले थप बुझ्नका लागि होटल सञ्चालकसहित दुई जनालाई पनि ल्याएर पछि छाडिएको  बताएका छन्।

प्रकाशित: May 31, 2022| 06:27 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।