आइतबार, साउन २४, २०८३

पुलचोकको एक घरमा आगलागी

पुलचोकको एक घरमा आगलागी भएको छ। यतिबेला अग्नी नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- पुलचोकको एक घरमा आगलागी भएको छ। यतिबेला अग्नी नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन्।

आगो कुन तलामा लागेको हो र कसरी लागेको हो भन्ने बारे एकिन हुन सकेको छैन। एउटा झ्यालबाट धुवाको मुस्लो आइरहेको छ। घटनाबारे थप विवरण प्राप्त हुनसकेको छैन।

प्रकाशित: May 30, 2022| 13:41 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।