आइतबार, साउन २४, २०८३

मेलौली-३ का निवर्तमान वडाध्यक्षको निधन

बैतडीको मेलौली नगरपालिका-३ का निवर्तमान वडा अध्यक्ष रघुवीरसिंह भाटको निधन भएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

धनगढी- बैतडीको मेलौली नगरपालिका-३ का निवर्तमान वडा अध्यक्ष रघुवीरसिंह भाटको निधन भएको छ। 

पारिवारिक श्रोतका अनुसार केही दिनदेखि बिरामी रहेका उनको उपचारको क्रममा धनगढीमा निधन भएको हो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट वडा अध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: May 30, 2022| 13:30 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।