शुक्रबार, असार ५, २०८३

काठमाडौंमा सुरु भयो मेघ गर्जनसहित वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको हो।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा शनिबार बिहानैदखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको हो।

National life

यतिबेला पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको विभागले जनाएको छ।

आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ  र हावा हुरीसहित वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो र राति पनि प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ।

प्रकाशित: May 28, 2022| 10:49 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।