आइतबार, साउन २४, २०८३

काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव फेला

अन्दाजी ३५/४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- काठमाडौंको गुहेश्वरी खोलामा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। आज बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएसँगै प्रहरी घटनास्थल पुगेको छ। शव कसको हो भन्ने पहिचान खुलिसकेको छैन। 

अन्दाजी ३५/४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

प्रकाशित: May 26, 2022| 11:47 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।