शुक्रबार, असार ५, २०८३

काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहाज प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश-१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहाज प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश-१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ।

National life

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश-१ र वागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ।

प्रकाशित: May 26, 2022| 06:21 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।