शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाँजाखेतीसम्बन्धी विधेयकमाथि छलफल गर्न सांसद शेरबहादुरको आग्रह

गाँजाखेतीसम्बन्धी विधेयकमाथि छलफल गर्न सांसद शेरबहादुरको आग्रह

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्। 

'गाँजाखेतीलाई वैधानिक बनाउने गरी संसदमा दर्ता भएको विधेयकमाथि छलफल अघि बढाइयोस्। यसो गरियो भने पासपोर्ट बोकेर नेपाली दाजुभाइहरू श्रम गर्न विदेशिनुपर्नेछैन। गाँजा राम्रो आम्दानीको स्रोत बन्न सक्छ,' उनले भने। 

सांसद तामाङले नै सदनमा गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गराएका थिए।

प्रकाशित: May 26, 2022| 14:42 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।