शुक्रबार, असार ५, २०८३

काश्मिरमा टिकटक स्टारको गोली हानी हत्या

जम्मु कश्मिरको बडगाम जिल्लामा एक महिला टिकटक स्टारको गोली हानी हत्या गरिएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९
National life
Shivam cement

काठमाडौं- जम्मु कश्मिरको बडगाम जिल्लामा एक महिला टिकटक स्टारको गोली हानी हत्या गरिएको छ। टेलिभिजन कलाकारसमेत रहेकी टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन्। 

आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन्। लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ।

विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अमरीन भाटलाई उनको घरमा गोली हानेको कश्मिर प्रहरीले जनाएको छ। उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो। अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 26, 2022| 07:22 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।