शुक्रबार, असार ५, २०८३

पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्दै सरकार

सरकारले पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ। 

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रशिक्षण प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा लेखिएको छ।

'सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा  ल्याइनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रकाशित: May 24, 2022| 17:27 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।