आइतबार, असार ७, २०८३

दोलखामा ढुङगा लागेर युवकको मृत्यु

दोलखाको भीमेश्वरस्थित डोजरको बकेटबाट खसेको ढुङगाले लागेर एक युवकको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

दोलखा- दोलखाको भीमेश्वरस्थित डोजरको बकेटबाट खसेको ढुङगाले लागेर एक युवकको मृत्यु भएको छ।

भीमेश्वर नगरपालिका-५ विसन्टोल नजिकै ४ सय केभी प्रशारण लाक्षनको टावरको खाल्डो खन्ने क्रममा डोजर पन्छाउन लाग्दा बकेटबाट झरेको ढुङगाले लागेर एक युवकको ज्यान गएको हो। ज्यान गुमाउनेमा स्थानीय २१ वर्षीय विजय श्रेष्ठ रहेका छन्।

ढुङगाले लागेर अचेत भएका उनलाई उपचारका लागि चरिकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले खाल्डो खनिरहेको डोजर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धार गरिरहेको जनाएको छ।

प्रकाशित: May 13, 2022| 08:49 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।