सोमबार, साउन २५, २०८३

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन निषेध

निर्वाचनका बेला अप्रिय घटना हुन नदिन सवारीसाधन चलाउन निषेध गरिएको प्रहरीले बताएको छ। यो अवधिमा पास लिएका अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- भोलि शुक्रबार बिहान ६ बजेदेखि सवारीसाधन चलाउन नपाइने भएको छ। बिहान ७ बजेदेख मतदान सुरु हुने भएकाले बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा निषेध गरिने भएको हो।

निर्वाचनका बेला अप्रिय घटना हुन नदिन सवारीसाधन चलाउन निषेध गरिएको प्रहरीले बताएको छ। यो अवधिमा पास लिएका अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन्।

 बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न पाइने छ। 

प्रकाशित: May 12, 2022| 21:07 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।