सोमबार, साउन २५, २०८३

वर्षाका कारण सिन्धुलीमा एक घण्टादेखि रोकियो मतदान

वर्षाका कारण सिन्धुलीको तीनपाटक गाउँपालिका-२ भिमस्थानमा एक घण्टादेखि मतदान रोकिएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- वर्षाका कारण सिन्धुलीको तीनपाटक गाउँपालिका-२ भिमस्थानमा एक घण्टादेखि मतदान रोकिएको  छ। 

स्थानीयकाअनुसार करिब एक घण्टादेखि पानी परेपछि मतदान हुनसकेको छैन। मतदाताहरू मतदान केन्द्रसमेत रहेको श्री भवानी माविको भवनमा ओत लागेर बसिरहेकाको स्थानीय केदार श्रेष्ठले जानकारी दिए। वर्षा रोकिनासाथ मतदान पुनः सुरु हुने छ।

सिन्धुलीमा दिउँसो एक बजेसम्म ४० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ वटै स्थानीय तहमा गरी ४० प्रतिशत मत खसेको हो।

प्रकाशित: May 13, 2022| 13:56 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।