सोमबार, साउन २५, २०८३

गोरखा जाँदै गरेको ट्रक त्रिशुलीमा खस्यो

काठमाडौंबाट गोरखा जाँदै गरेको मिनी ट्रक त्रिशुली नदीमा खसेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- काठमाडौंबाट गोरखा जाँदै गरेको मिनी ट्रक त्रिशुली नदीमा खसेको छ। धादिङको रोराङ गाउँपालिका-३ स्थित सडकबाट ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले छ।

प्रदेश ३-००२-००६ ख ९०१ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको हो। दुर्घटनामा एक जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन्।

प्रकाशित: May 12, 2022| 11:45 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।