सोमबार, साउन २५, २०८३

कृत्रिम ड्याममा डुबेर दाङमा एक महिलाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको ज्यान गएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

दाङ- दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको ज्यान गएको छ।

नुहाउन गएका बेला चिप्लिएर ३० वर्षीया बिबा घर्तीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घर्तीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।

प्रकाशित: May 12, 2022| 12:00 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।