काठमाडौं– सरकारले वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ। सो दिन स्थानीय तह निर्वाचन हुने भएकाले बिदा दिइएको हो।
वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोमबार गृह मन्त्रालयले बिदाको सूचना जारी गरेको छ।
प्रकाशित: May 09, 2022| 18:00 सोमबार, वैशाख २६, २०७९