सोमबार, साउन २५, २०८३

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका-१८ कटानका ५५ वर्षीय जगदिश महरा मृत फेला परेको प्रहरीले ज नाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

धनगढी- कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका-१८ कटानका ५५ वर्षीय जगदिश महरा मृत फेला परेको प्रहरीले ज नाएको छ।

उनी सडक नालीमा आइतबार करीब ५ बजेको समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो। 

उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: May 09, 2022| 06:50 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।