आइतबार, असार ७, २०८३

कञ्चनपुरमा दुई हप्तादेखि एक महिला बेपत्ता

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९
National life
Shivam cement

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन्।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन्। 'घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन', उनले भने। श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्।

प्रकाशित: May 06, 2022| 10:31 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।