सोमबार, साउन २५, २०८३

एआइजी बढुवाका लागि वसन्तकुमार लामालाई सिफारिस

प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि लामालाई सिफारिस गरिएको हो।

बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उनलाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए। 

प्रकाशित: May 07, 2022| 07:00 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।