शुक्रबार, असार ५, २०८३

रञ्जु दर्शनाले कसिन् लगनगाँठो

विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिइन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- गत स्थानीय निर्वाचनमा काठमाडौं मेयरमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शना वैवाहिक जीवनमा प्रवेश गरेकी छन्। किशु कुइँकेल र दर्शनाबीच बुधबार विवाह भएको हो। फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए।

National life

विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिइन्।

गत स्थानीय निर्वाचनमा उनले २४ हजार भन्दा बढी मत प्राप्त गरेकी थिइन्। 

नेता मिलन पाण्डेले फेसबुकमा विवाहको तस्बिर पोस्ट गर्दै लेखेका छन्, 'रञ्जु र किशुजीलाई नयाँ यात्राको लागि धेरै धेरै शुभकामना। वैवाहिक जीवन सुखद् रहोस्। धेरै धेरै माया, सद्भाव र शुभकामना।'


Shivam cement

प्रकाशित: May 04, 2022| 20:31 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।