शनिबार, असार ६, २०८३

बमको हल्लाले त्रिभुवन विमानस्थलमा खैलाबैला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भनेर अपरिचित नम्बरबाट फोन आएपछि खैलाबैला मच्चिएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भनेर अपरिचित नम्बरबाट फोन आएपछि खैलाबैला मच्चिएको छ। बमको हल्लासँगै यात्रु त्रसित बनेका छन् भने सुरक्षाकर्मीको सक्रियता बढेको छ। 

National life

आन्तरिक टर्मिनलमा बम राखेको फोन आएसँगै टर्मिनल खाली गरिएको छ र कुकुरसहित सेना र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेका छन्।



प्रकाशित: May 04, 2022| 10:54 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।