सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई दिनपछि जापान जाने तयारीमा रहेकी युवतीद्वारा आत्महत्या

दुई दिनपछि जापान जाने तयारीमा रहेकी युवतीद्वारा आत्महत्या

शुक्रबार जापान जाने तयारीमा रहेकी एक युवतीले बुधबार आत्महत्या गरेकी छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

रूपन्देही- शुक्रबार जापान जाने तयारीमा रहेकी एक युवतीले बुधबार आत्महत्या गरेकी छन्।

रुपन्देहीको कञ्चन गाउँपालिका-३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आचार्यले बुधबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ। उनले आत्महत्या गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौं जाने तयारी रहेको बताइएको छ।

प्रकाशित: May 04, 2022| 13:18 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।