शनिबार, असार ६, २०८३

पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९
National life
Shivam cement

धनगढी- बझाङमा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मंलबार आएको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध बनेको हो। पहिरोले सडक मंगलबार राति ८ बजेबाट अवरुद्ध भएको र राजमार्ग खुलाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

प्रकाशित: May 04, 2022| 09:20 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।