सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रत्ननगरमा कांग्रेस र माओवादीबाट ६ जना एमालेमा प्रवेश

रत्ननगरमा कांग्रेस र माओवादीबाट ६ जना एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी रत्ननगरमा ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी रत्ननगरमा ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले रत्ननगर ११ को घरदैलोका कार्यक्रमका क्रममा उनीहरू एमाले प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेका छन्।

एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजक प्रताप डल्लाकोटीले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहेको बताए।

प्रकाशित: May 04, 2022| 06:47 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।