सोमबार, साउन २५, २०८३

आइजिपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। एआइजी विश्वराज पोखरेलले  सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी थिइन्। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको थियो। सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधबार तोकिएको थियो।

सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्हसमेत लगाइसकेका छन्।

प्रकाशित: May 04, 2022| 06:23 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।