मंगलबार, साउन २६, २०८३

कैलालीको एक होटेलमा युवती मृत फेला

कैलालीको एक होटलमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको लम्कीचुहा-३ स्थित धमला होटेलमा युवती मृत भेटिएकी हुन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

धनगढी- कैलालीको एक होटलमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको लम्कीचुहा-३ स्थित धमला होटेलमा युवती मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राइ मृत फेला परेकी हुन्। 

उनी धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 01, 2022| 07:15 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।