मंगलबार, साउन २६, २०८३

कैलालीमा एक पुरुष मृत फेला

कैलालीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-४ बन्देगाडाका ४० वर्षीय वीरबहादुर रोकामगर मृत फेला परेका हुन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

धनगढी- कैलालीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-४ बन्देगाडाका ४० वर्षीय वीरबहादुर रोकामगर मृत फेला परेका हुन्।

उनी आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ पर्ने राजिताल सामुदायिक वनको गैराखोलामा मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। 

उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 30, 2022| 09:01 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।