शनिबार, असार ६, २०८३

समाज

ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे

मङ्गलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

दूधको ट्यांकरले ठक्करदिँदा चितवनमा साइकल यात्रीको मृत्यु

भरतपुरको विशालचोक पदमपुर सडकमा दूधको ट्यांकरको ठक्करबाट एक जना साइकल यात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका ५ अमौरा बस्ने ५९ वर्षीय हरिराम चौधरी मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

रामेछापमा बढ्यो रगतको माग

रगतको माग बढ्नथालेपछि रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ। बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

म्यादी प्रहरी मृत फेला

हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

'मी टू प्रकरण'बारे प्रश्‍न सोधेपछि केशव स्थापितले रिसले मञ्‍च छोड्न खोजे

कार्यक्रम करिब अन्तिम चरणमा पुगेको थियो। करिब २० मिनेटको समय बाँकी रहँदा कार्यक्रमस्थल एकाएक तातियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

पल प्रकरणमा उच्च अदालतले भन्यो- तनहुँ र पूर्वी नवलपरासीको मुद्दा सँगै राखेर हेर्नू

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले नेपाल समयसँग भने, ‘त्यसपछि दुवै जिल्लाबाट कैफियत प्रतिवेदन पनि माग भइसक्यो। आज बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

पर्खालबाट हाम फालेका आमाछोरा मध्ये आमाको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा पर्खालबाट हाम फालेका आमाछोरा मध्ये आमाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

गायक प्रमोद खरेल सवार कार दुर्घटना

गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेको छ। खरेलले बुधबार साँझ आफू सवार कार दुर्घटनामा परेको सामाजिक सञ्चालमार्फत जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

चितुवाको छालासहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भरुवा बन्दुक बरामद

प्रहरीले बेवारिसे अवस्थामा रहेको भरुवाबन्दुक फेला पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

१६ वर्षीया किशोरी करणी आरोपमा दुई जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

एक बिरामीले पाँच तलाबाट हाम फालेर आत्महत्या गरे

लुम्बिनी मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत एक बिरामीले पाँच तलाबाट हाम फालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

भारतमा ३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिए

भारतमा एकै दिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

गभर्नर अधिकारीको मुद्दाको सुनुवाई आज

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९

वालिङमा २५२ जनाको उम्मेदवारी

आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९