शनिबार, असार ६, २०८३

दौडने बानी कति फाइदाजनक?

राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ। 

National life

यदि तपाई कडा परिश्रम गर्ने स्थितिमा हुनुहुन्न भने दैनिक हिँड्नुहोस् र यदि तपाई स्वस्थ हुनुहुन्छ भने दौडलाई आफ्नो जीवनशैलीको हिस्सा बनाउनुहोस्।

दौडने बानी उमेरसँगै बढ्दै जाने विभिन्न अध्ययनहरूले देखाएका छन्।

दैनिक दौडने बानी बसाल्नुहोस्

दैनिक दौडने बानीले हृदय रोगको जोखिम कम गर्न सक्छ, जुन मृत्युको प्रमुख कारण मानिन्छ। केही अध्ययनहरूले यो पनि भनेका छन् कि यदि तपाईं हप्तामा ४.५ घण्टा दौडनुभयो भने, तपाईं यसको स्वास्थ्यमा धेरै सकारात्मक फाइदाहरू देख्न सक्नुहुन्छ। दौडनु एक उच्च प्रभावकारी व्यायाम हो।

Shivam cement

दौडले धेरै स्वास्थ्य जोखिमहरू कम गर्दछ

हरेक दिन दौडनुले तपाईंको स्वास्थ्यको लागि विभिन्न प्रकारका फाइदाहरू हुन सक्छ। दैनिक ५ देखि १० मिनेटे मात्र मध्यम गतिमा दौडने बानीले तपाईंलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरूबाट जोगाउन सक्छ।

हृदयाघात वा स्ट्रोकबाट मृत्युको जोखिम कम 

- मुटु रोगको जोखिम कम हुन्छ।

- क्यान्सर हुने सम्भावना कम हुन्छ।

- अल्जाइमर र पार्किन्सनजस्ता न्यूरोलोजिकल रोगहरूबाट बचाउन मद्दत गर्दछ।

- अमर उजालाबाट

प्रकाशित: Apr 30, 2022| 06:20 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।