मंगलबार, साउन २६, २०८३

बेवारिसे अवस्थामा रहेको बन्दुक बरामद

अन्नपूर्ण गाउँपालिका-८ बिरेठाटी बासगरास्थित पाटे भीरको जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

कास्की- अन्नपूर्ण गाउँपालिका-८ बिरेठाटी बासगरास्थित पाटे भीरको जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो उक्त बन्दुक बरामद गरिएको प्रहरीको भनाइ छ।

उक्त स्थानामा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले बन्दुक फेला पारेको हो। यस सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 29, 2022| 13:13 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।