मंगलबार, साउन २६, २०८३

बबरमहलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंस्थित बबरमहलमा भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- काठमाडौंस्थित बबरमहलमा भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

आइतबार राति करिब पौने १२ बजे बा६१प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा डडेलधुरा घर भइ काठमाडौंको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो।

प्रकाशित: May 02, 2022| 07:58 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।