सोमबार, जेठ ४, २०८३

समाज

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

आत्महत्याको कहालीलाग्दो आँकडा : ११ महिनामा आत्महत्या गर्नेको संख्या ६ हजार नजिक

प्रदेश १ मा सबैभन्दा बढी १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

समृद्धिको सपनालाई गिज्याइरहेको 'मगन्ता' समुदाय

पुस्तौंदेखि भिख मागेर जीवन दौडाइरहेको मगन्ता समुदाय गरिबीको चपेटामा झन् पिल्सिँदैछ। मागेर ल्याएको अन्न पकाउने हो। बेलुका के पकाउने हो, बिहान थाहा हुन्न।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

चितवनमा चट्याङ लागेर १४ जना घाइते

चितवनको कालिका नगरपालिकामा चट्याङ लागेर १४ जना घाइते भएका छन्। धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

रेणुको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्रीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

गाडीमा गजल–सायरी लेख्नुभएको छ? मेटाउन आउँदैछ प्रहरी

प्रहरीले सवारीसाधनमा लेखिएका विभिन्न भनाइ, सायरी तथा गजलहरु हटाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

काठमाडौंमा हुइँकिन थाले साझाका बिजुली बस

पहिलो चरणमा ल्याइएका तीन वटा बिजुली बसले नियमित सेवा दिँदै आएका रुटमा सेवा सुरु गरेको साझा यातायातले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

पाँचथरको राँके-रवि सडकमा कालोपत्रे हुन सकेन

भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राँके-रवि-बुधबारे सडकले गति लिन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

मकवानपुरको भीमफेदीमा बसाइँ सर्नेको संख्या तेब्बर बढी

र्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार संख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको संख्या ९२ रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका कर्मचारीसहित १३ जना दोषी ठहर

न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

प्रदेश १ मा परिणाममुखी बजेट आएको छ : स्वास्थ्य मन्त्री यादव

प्रदेश १ स्वास्थ्य तथा जनसंख्या मन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

विराटनगर बसपार्कमा एक जनाको शव फेला

विराटनगर महानगरको मु्ख्य बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बाराबाट पेस्तोलसहित दुई जना पक्राउ

प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

म्याग्दीको उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण

पहिरोले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार राति काठमाडौंका छुट्टाछुट्टै स्थानमा भएका स्कुटर र मोटरसाइकल दुर्घटना दुई जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

चितवनमा चट्याङ लागेर १४ जना घाइते

कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन ६० महिला सेफोक्सुन्डोको पदयात्रामा

आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दुर्गम भेगको पदयात्रा हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९