सोमबार, जेठ ४, २०८३

लगनगाँठो कसे नीता र हरिहरले

कलाकार नीता ढुंगानाले ज्योतिष हरिहर अधिकारीसँग लगनगाँठो कसेकी छन्। आज शुक्रबार उनीहरुले काठमाडौंको पाँचतारे होटलमा बिहे गरेका हुन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

National life

काठमाडौं– कलाकार नीता ढुंगानाले ज्योतिष हरिहर अधिकारीसँग लगनगाँठो कसेकी छन्। आज शुक्रबार उनीहरुले काठमाडौंको पाँचतारे होटलमा बिहे गरेका हुन्। 

उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। वैवाहिक कार्यक्रममा निकटका फिल्मकर्मी, सञ्चारकर्मी र आफन्तमात्र उपस्थित थिए। 

विवाहलगत्तै नीता र हरिहर ‘ह्रस्वदीर्घ’ नामको छायांकनमा निस्कने तयारीमा छन्।

प्रकाशित: Jul 08, 2022| 15:57 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।