काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९