सोमबार, साउन १८, २०८३

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

धनगढी- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बजार क्षेत्रमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो। 

भिमदत्त २ का २८ वर्षीय लोकेश शाहलाई शंका लागी चेकजाँच गर्ने क्रममा  ०.८१ ग्राम खैरोहेरोइन र ०.५४ ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यस्तै गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालिका ४ गल्ली नम्वर ५ मा रहेको रोशनी सिलाई सेन्टर भिमदत्त नगरपालिका १८ की ३१ वर्षीया सन्तोषी चौधरीलाई पसलमा ०.२० ग्राम खैरोहेरोइन बरामद गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Jul 09, 2022| 07:19 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।