सोमबार, जेठ ४, २०८३

पहिरोले अवरुद्ध जामुने-खैरेनी सडक खण्ड सञ्चालनमा

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको थियो।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

National life

तनहुँ- पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको थियो।

सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएकोस थियो। करिब ४ घण्टाको प्रयासमा परिहो पन्छाउने कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

अहिले राजमार्ग दुईतर्फी नै खुला भएको प्रहरी प्रहरीको भनाइ छ।

प्रकाशित: Jul 09, 2022| 09:38 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।