सोमबार, साउन १८, २०८३

भारतीय नागरिकको हत्यामा संलग्न थप एक जना पक्राउ

भारतीय नागरिकको हत्यामा संलग्न थप एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

विराटनगर- भारतीय नागरिकको हत्यामा संलग्न थप एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

सुन्दरहरैंचा नगरपालिका-६ का २० वर्षीय शैलेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलका अनुसार सापकोटाले जानुका सुवेदी थापासँग एक लाख रुपैयाँ सुपारी लिएर भारतीय नागरिक जपडिया नरेशकुमार बाबुको हत्यामा संलग्न भएका थिए। सापकोटा जानुकाका फुपूका छोरा हुन्।

सापकोटालाई भारतको सिक्किमबाट पक्राउ गरिएको हो। 

प्रकाशित: Jul 09, 2022| 10:07 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।