सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

National life

काठमाडौं महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो।

प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते भएका २७ वर्षीय गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।


प्रकाशित: Jul 09, 2022| 09:23 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।