सोमबार, जेठ ४, २०८३

सात वटै प्रदेशमा प्रशिक्षण चलाउँदै माओवादी केन्द्र

शनिबार बसेको स्थायी समिति बैठकले साउन १६ देखि भदौ ३ सम्म विभिन्न प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले आउँदो प्रदेशसभा र संघीय निर्वाचनअघि सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम चलाउने भएको छ।

National life

पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले साउन १६ देखि भदौ ३ सम्म विभिन्न प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका हुन्।

महराका अनुसार पार्टीले साउन १६ मा बागमती प्रदेश, १८ मा गण्डकी प्रदेश, २० मा प्रदेश १, २२ मा लुम्बिनी प्रदेश, २८ मा सुदूरपश्चिम प्रदेश, २९ मा कर्णाली प्रदेश, ३० मा विशेष प्रदेश, भदौ १ मा सम्पर्क समन्वय ३ मा प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ।

आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय पार्टीले गरेको छ। प्रदेश इन्चार्जको नेतृत्वमा बन्ने प्रदेश समन्वय समितिमा केन्द्रीय सदस्य तथा प्रदेशका सबै पदाधिकारी सदस्य रहनेछन्।

प्रकाशित: Jul 09, 2022| 11:22 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।