सोमबार, जेठ ४, २०८३

बैतडीमा बौलाहा कुकुरले टोकेर एक शिक्षकको मृत्यु

बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको ज्यान गएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

National life

धनगढी- बैतडीमा बौलाहा कुकुरले टोकेका एक शिक्षकको ज्यान गएको छ।

मृत्यु हुनेमा सिगास गाउँपालिका-७ न्वाघरस्थित बालकृष्ण माध्यमिक विद्यालयका शिक्षक नरबहादुर साउँद रहेका छन्।

कुकुरले टोकेको एक महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि मृत्यु भएको आफन्तले बताएका छन्। उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो।

प्रकाशित: Jul 08, 2022| 13:44 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।