सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन हिंसामा परेकाले राज्य कोषबाट पाउने भए क्षतिपूर्ति

यौन हिंसामा परेकाले राज्य कोषबाट पाउने भए क्षतिपूर्ति

संसद्को कानुन न्याय तथा मानव अधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– यौन हिंसामा परेकाले राज्य कोषबाट क्षतिपूर्ति पाउने भएका छन्। संसद्को कानुन न्याय तथा मानव अधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो।

National life

समितिले यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमा हिंसापीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो।

समितिले विधेयकमा जुटाएको सहमतिअनुसार यौन हिंसाका पीडकलाई गरिएको जरिमाना राज्यकोषमा जम्मा हुनेछ ।

हलको व्यवस्थाअनुसार पीडितलाई पीडकबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो। यो व्यवस्थाका व्यावहारिक नहुँदा पीडितलाई थप पीडा हुने देखिएपछि सांसदहरुले पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्ने बताएका थिए।

प्रकाशित: Jul 08, 2022| 12:53 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।